Banking GK : Part 4

301. बहादुर शाह अर्को नाम के हो?

उत्तर
फत्ते बहादुर

302. उपत्यकाको सबैभन्दा लामो जात्रा कुनलाई मानिन्छ?

उत्तर
रातो मच्छिन्द्रनाथ (करिब २ महिना/ वैशाख शुक्ल प्रतिपदा देखि असार शुक्ल चौथी सम्म)

303. नेपाल सरकारले कमैया मुक्ति घोषणा कहिले गरेको हो?

उत्तर
वि. सं २०५७,श्रावण २

304. नेपाल सरकारबाट गाई, सिम्रिक,डाफे ,लालिगुराँसलाई राष्ट्रिय प्रतीकको चिन्ह कहिले घोषणा गरिएको थियो?

उत्तर
विसं 2019 साल असार 27

305. जीवनका 4 अभिष्ट वस्तुहरु के के हुन्?

उत्तर
धर्म, अर्थ ,काम र मोक्ष

306. अति गरिब जातिको रुपमा चिनिने जाति कुन हो?

उत्तर
मुसहर

307. नेपालको सर्वोच्च मानपदवी कुन हो र नेपाल सरकारद्वारा प्रदान गरिने मानपदवी हरु कतिवटा छन्?

उत्तर
नेपाल रत्न र चारवटा मानपदवी हरु

308. धनगढी -डडेलधुरा राजमार्ग कैलालीको धनगढीबाट सुरु भैइ डडेलधुरा जिल्लाको सदरमुकाम सम्म पुग्ने यो राजमार्ग सुदूरपश्चिमाञ्चलको महत्वपूर्ण उत्तर-दक्षिण राजमार्गको भने यसको नामाकरण के गरिएको छ र लम्बाई कति रहेको छ?

उत्तर
भीमदत्त मार्ग नामाकरण गरिएको छ र यसको लम्बाइ 135 किलोमिटर रहेको छ।

309. राथमिक शिक्षामा पाठ्यपुस्तक निःशुल्क गर्ने व्यवस्था कहिलेदेखि भएको हो?

उत्तर
विसं 2035 सालदेखि

310. नेपालमा कहिलेदेखि एकल मुद्रा (नेपाली )मा मात्र बजेट पेश गर्न थालिएको हो?

उत्तर
आर्थिक वर्ष 2016/17 बाट

311. खानेकुरामा ढुंगा,बालुवा आदि अखाद्य वस्तु मिसाउनु लाई के भनिन्छ?

उत्तर
food adulteration

312. पञ्चासे ताल कहाँ अवस्थित छ र  यो ताल समुद्रसतहबाट कति उचाइमा अवस्थित छ?

उत्तर
पञ्चासे ताल कास्की, स्याङ्जा ,पर्वत जिल्लाको सिमानामा पन्चासे लेकको काखमा अवस्थित छ। र समुद्रसतहबाट 2519 मिटर उचाइमा अवस्थित छ।

313. सगरमाथाको सफल आरोहण गर्ने प्रथम टोली कुन थियो?

उत्तर
ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम

314. Equinox भनेको के हो?

उत्तर
मार्च 21 र september 23 का दिन पृथ्वीको उत्तरी तथा दक्षिण दुवै ध्रुव बराबर रुपमा सूर्य तर्फ झुकेको हुनाले सो दिन र रात बराबर हुन्छ। दिन र रात बराबर हुने यही अवस्थालाई equinox भनिन्छ।

315. नेपालमा विभिन्न पर्व तथा उत्सवका लागि खर्च र व्यवहारको सीमाको ऐनले तोकेको छ?

उत्तर
सामाजिक व्यवहार सुधार ऐन ,2033

316. अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई कहिले टीट्वेन्टी राष्ट्रको मान्यता प्रदान गर्यो?

उत्तर
सन् 2014 june 28 ,अष्ट्रेलियाको मेलवर्नमा भएको बैठकले

317. नेपालको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले कहिलेदेखि मदिरा निषेध गरेको हो?

उत्तर
वि सं 2070 चैत्र 1 बाट

318. नेपाल सरकारले विद्यालयलाई शान्ति शान्ति क्षेत्रका रुपमा घोषणा कहिले गरेको हो?

उत्तर
वि. सं 2068 जेष्ठ 11

319. राष्ट्रिय जनगणना 2068 अनुसार लैंगिक अनुपात कति रहेको छ?

उत्तर
94.16, प्रति सय महिला मा पुरुषको संख्या

320. banking क्षेत्रसँग सम्बन्धित” cd ratio” को पुरा रुप के हो?

उत्तर
Credit Deposit Ratio

321. ‘उसले रोजेको बाटो’, ‘घामपानी’, ‘अब हिमाल बोल्छ’ र ‘खरानीको शिशी’ कृतिका लेखक को-को हुन्?

उत्तर
पारिजात, माधवप्रसाद घिमिरे, आनन्ददेव भट्ट, गुरुप्रसाद मैनाली

322. “ग्याँसको मिश्रणको कुल चाप प्रत्येक स्वतन्त्र ग्याँसको अपूर्ण चापको जोडसँग बराबर हुन्छ।“ यो सिद्धान्तका प्रतिपादक को हुन्?

उत्तर
जोन डाल्टन

323. राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या भएका पाँच जाति कुन-कुन हुन्?

उत्तर
कुसुन्डा, नुराङ, राउटे, कलार र लोहारुङ

324. चेकको भुक्तानी लिन जसको नाममा चेक लेखिएको छ उसको बैंकमा खाता हुनै पर्ने अन्यथा भुक्तानी लिन नसकिने गरी लेखिएको  चेकलाई के भनिन्छ?

उत्तर
Cross cheque

325. ROBERT को पुरा रुप के हो?

उत्तर
Rocket Borne Emergency Radio Transmitter

326. नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको शुरुवात गर्ने बैंक कुन हो?

उत्तर
कुमारी बैंक लिमिटेड

327. लेबनान, घाना र माल्टाको मुद्रालाई के भनिन्छ?

उत्तर
पाउन्ड, सेदी, Euro

328. कस्तो कर्जालाई निष्क्रिय कर्जा (non-performing loan) भनिन्छ?

उत्तर
पुनर्तालिकीकरण/ पुनसंरचना गरेका, कमसल, शंकास्पद तथा खराब कर्जा

329. आ.व 2072/73 मा 5.6% रहेको निक्षेप तथा कर्जा बिचको ब्याजदर अन्तर आ.व 2077/78 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?

उत्तर
४.४% भन्दा कम

330. नेपाल राष्ट्र बैंकको संचालक समितिमा कति सदस्य रहने व्यवस्था छ?

उत्तर

331. Baseball र क्रिकेट खेल्ने मैदानलाई के भनिन्छ?

उत्तर
डायमन्ड र पिच

332. अन्तरिक्षमा छायांकन गरिएको पहिलो चलचित्र कुन हो?

उत्तर
A final journey

333. विश्व ओलम्पिक दिवस कहिले मनाइन्छ?

उत्तर
जुन २३

334. एकै परिवारका दुई जना व्यक्तिले मदन पुरस्कार पाएका छन्, ती को-को हुन्?

उत्तर
धनुषचन्द्र गौतम र ध्रुबचन्द्र गौतम

335. गोरखा भाषा प्रकाशन समितिको स्थापना कहिले भएको थियो?

उत्तर
विसं १९७९

336. वायु, शनि र कुमार देवताका वाहनहरु के-के हुन्?

उत्तर
जरायो, गिद्ध, मयुर

337. चौधौं योजनाले योजनाको अन्त्यसम्ममा मुद्रास्फीति दरलाई कतिमा सीमित गर्ने लक्ष्य रहेको छ?

उत्तर
७.५

338. कार्यक्रम बजेटको सुरुवात कुन देशबाट भएको थियो?

उत्तर
अमेरिका

339. नेपाल विद्युत प्राधिकरणले छनौट गरेका मध्य तथा साना आकारका छिटो सम्पन्न गरी कार्यान्वयन गर्ने र लोडसेडिङलाई घटाउने उद्देश्यले सञ्चालित ६ आयोजनाहरु जसलाई सुपर सिक्स जलविद्युत आयोजना भनिन्छ, ती कुन-कुन हुन्?

उत्तर
तल्लो सोलु खोला जलविद्युत् आयोजना, मेवा खोला जलविद्युत् आयोजना, खारे खोला जलविद्युत् आयोजना, सोलु खोला जलविद्युत् आयोजना, सिगटी खोला जलविद्युत् आयोजना र माया खोला जलविद्युत् आयोजना

340. सुनकोशी, दुधकोशी र महाकाली नदीको संस्कृत नाम के हो?

उत्तर
शुभश्रवा, भद्रावती, शारदा

341. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट तयार गर्ने व्यक्ति को हुन्?

उत्तर
सन्तोष बिष्ट

342. शिवको नृत्यलाई ताण्डव भनिन्छ भने पार्वतीको नृत्य लाई के भनिन्छ?

उत्तर
लास्य

343. मानिसले जन्मदै बोकेर आएको मानिने ३ ऋण कुन कुन हुन्?

उत्तर
देव ऋण, ऋषि ऋण र पितृ ऋण

344. थारु जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ?

उत्तर
पोका

345. राणाकालीन समयमा पीपा गोश्वाराले के काम गर्थ्यो?

उत्तर
विभिन्न कामको लागि कुल्ली व्यवस्था गर्ने काम गर्छ

346. बैंकिङ क्षेत्रमा ALM को पुरा रुप के हो?

उत्तर
Assets Liabilities Management

347. नेपाल राष्ट्र बैंकले कहिलेदेखि मौद्रिक नीति प्रकाशन गर्दै आएको छ?

उत्तर
विसं २०५९

348.रीलंकाको केन्द्रीय बैंकको नाम के हो?

उत्तर
सेन्ट्रल बैंक अफ सिलोन

349. सुनका अशर्फीलाई मुद्राको रूपमा चलाउने राजा को हुन्?

उत्तर
जयप्रकाश मल्ल

350. बैंक वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको कति अवधिभित्र आफ्नो वासलात तथा नाफा- नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने व्यवस्था छ?

उत्तर
३ महिना