Banking GK : Part 3

201. मीनबहादुर शेरचन सन् 2008 मा कति वर्षको उमेरमा कति दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कृतिमान कायम गर्नुभएको थियो?

उत्तर
७६ वर्ष ,३४०दिन

202. दूर्त मार्ग दोस्रोपटकको उद्घाटन कहिले र कसले गरेका थिए?

उत्तर
२०७४ जेठ १३ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

203. नेपालको पहिलो महिला सभामुखको हुन र कहिले निर्वाचित भएकी थिइन्?

उत्तर
ओनसरी घर्तीमगर ,2072-06-29

204. चक्रकर नदी भन्नाले कुन नदी परिचित छ?

उत्तर
कालीगण्डकी

205. महाकाली पारी नेपालका कति गाबिस छन् र कुनकुन हुन्?

उत्तर
2 वाट , चाँदनी र दोधारा

206. नालापानीको युद्धमा कसको नेतृत्वमा कतिजति फौज नालापानी किल्ला को सुरक्षार्थ खटिएको थियो?

उत्तर
बलभद्र कुँवरको नेतृत्वमा ,600

207. योजना नवनी खाली रहेको वर्ष लाई के भनिन्छ?

उत्तर
plan holiday

208. पोखरा-बागलुङ जोड्ने राजमार्ग को नाम केहो र कति दुरी रहेको छ?

उत्तर
शहीद धिरबाम योगेन्द्र मार्ग ,73 km

209. करिब बराह ताल कुन जिल्लामा पर्दछ?

उत्तर
पर्वत

210. नेपालको अन्तरिम संविधान 2063 मा कति भाग धारा र अनुसूची रहेका थिए?

उत्तर
25 भाग 167 धारा र 4 अनुसूची रहेका थिए

211. स्थानीय तह निर्वाचन 2074 मा तेस्रोलिंगी मतदाताको संख्या कति रहेको थियो?

उत्तर
143

212. संवैधानिक अङ्गका रूपमा रहेको राष्ट्रिय मानवअधिकार आयोग नेपालको संविधानको कुन भाग र कुन कुन धारामा उल्लेख गरिएको छ?

उत्तर
२५ भाग ,२४८-२४९ धारा

213. बागदरबार ,धरहरा र सुन्धारा निर्माणकर्ताको हुन्?

उत्तर
भीमसेन थापा

214. नेपालमा सर्वप्रथम पत्रकारितामा पिएचडी गर्ने व्यक्ति को हुन्?

उत्तर
योगेन्द्र पुरुष

215. world bank gdp growth 2017 को रिपोर्टअनुसार विश्वमा सबैभन्दा बढी तीव्र आर्थिक वृद्धि गर्ने देश कुन हो?

उत्तर
इथोपिया ,८.३ प्रतिशत

216. नेपालले विपा सम्झौता गरेका मुलुकहरु मध्ये सबभन्दा प्रथम मुलुक कुन हो  र कहिल्यै सम्झौता भएको हो ?

उत्तर
फ्रान्स , १९८३ मे 2

217. नगरपालिका हुनाका लागि काठमाडौं उपत्यकाभित्रका जिल्लाहरूमा कम्तीमा कति बासिन्दा हुनुपर्ने अनिवार्य छ?

उत्तर
1 लाख

218. अन्तिम ऋणदाताका कार्य सर्वप्रथम कुन bank बाट सुरु गरिएको?

उत्तर
bank of england

219. जनसंख्या 2068 अनुसार कुनै न कुनै अपाङ्गता भएको जनसंख्या कति प्रतिशत रहेको छ?

उत्तर
१.९४%

220. नेपालमा ऊर्जा दिवस कहिले मनाइन्छ?

उत्तर
जेष्ठ 9

221. अवमूल्यन, एक हातको ताली, चपाइएका अनुहार का लेखकहरू को-को को हुन्?

उत्तर
मनु ब्राजाकी, युवराज नयाँघरे, दौलतविक्रम विष्ट

222. नेपालमा रहेका तालहरूको दिगो संरक्षण गर्ने उद्देश्यले पोखरामा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले हुन लागेको छ?

उत्तर
विसं २०७५ वैशाख 28 देखि 30

223. नदीहरु देखि डराउने लाई के भनिन्छ?

उत्तर
Potamophobia

224. Basketball खेलका प्रवर्तक को हुन्?

उत्तर
Dr. James Naismith

225. नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाबाट पाक्षिक रुपमा १५ वटा उपभोग्य वस्तुहरूको मूल्य संकलन गरी अभारित मूल्य सूचकाङ्क (unweighted price index) कहिलेदेखि प्रकाशन गर्न थालेको थियो?

उत्तर
विसं २०१४

226. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको एकपटकमा दिने नियुक्तिको पदावधि कति वर्षको हुन्छ?

उत्तर
४ वर्ष

227. नेपालको पहिलो डिजिटल चलचित्र कुन हो?

उत्तर
कागबेनी

228. FAX को पुरा रुप के हो?

उत्तर
Far Away Xerox

229. शुक्र ग्रहको एक रात पृथ्वीमा कति दिन हुन्छहुन्छ?

उत्तर
११८ दिन

230. हाल प्रौढ शिक्षा कार्यक्रम कसले सञ्चालन गर्दै आएको छ?

उत्तर
अनौपचारिक शिक्षा केन्द्र

231. गायत्री मन्त्रमा सबैभन्दा बढी कुन देवताको प्रशंसा गरिएको छ?

उत्तर
सूर्य

232. हंगेरीको राजधानी मुद्रा र राष्ट्रभाषा के हो?

उत्तर
Budapest,  Hungarian forint, Hungarian

233. चौधौं त्रिवर्षिय योजनाले योजनाको अन्त्यसम्ममा मानव विकास सूचकांक कति पुर्याउने लक्ष्य रहेको छ?

उत्तर
०.५७

234. हालको मौद्रिक नीति अनुसार आर्थिक वर्ष 2074/75 को लागि विस्तृत मुद्राप्रदाय वृद्धिदर कति प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य लिएको छ?

उत्तर
१८%

235. नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ पावरहाउसबाट उत्पादित जलविद्युतलाई के नामले चिनिन्थ्यो?

उत्तर
चन्द्रज्योती

236. पाटेश्वरी खराबङ्ग भगवती मन्दिर कुन जिल्लामा अवस्थित छ?

उत्तर
सल्यान

237. बेनगुरिन विमानस्थल कुन देशको प्रसिद्ध विमानस्थल हो?

उत्तर
इजरायल

238. नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति क हुन्?

उत्तर
जंगबहादुर राणा

239.हाम्रो राष्ट्रिय भाषा नेपाली हो भनेर सर्वप्रथम घोषणा गर्ने व्यक्ति को हुन्?

उत्तर
बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह

240. संविधानको कुन धारामा भाषा आयोग सम्बन्धी व्यवस्था छ?

उत्तर
धारा २८७

241. यस वर्षको ‘मिस नेपाल वर्ल्ड, २०१८’  को उपाधि कसले जितिन्?

उत्तर
शृंखला खतिवडा

242. भुटानको केन्द्रीय बैंकको नाम के हो?

उत्तर
रोयल मनिटरी अथोरिटी

243. रामीण महिलाको लागि उत्पादन ऋण कार्यक्रम कहिले देखि सुरु भएको हो?

उत्तर
विसं २०३६

244. बैंकिङ क्षेत्रमा SCT को पुरा रुप के हो?

उत्तर
Smart Choice Technology

245. विश्वको सबैभन्दा ठूलो निजी बैक कुन हो?

उत्तर
Union bank of Switzerland

246. सरकारी वा बैंक नोट बाहेक कुनै निश्चित मितिमा मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएको वा सो पत्र लिई आउनेलाई विना शर्त यति रकम दिन्छु भनी कबुल गरी दस्तखत गरिदिएको लिखतलाई के भनिन्छ?

उत्तर
प्रतिज्ञापत्र

247. जनगणना 2068 अनुसार ग्रामीण क्षेत्रको जनघनत्व कति रहेको छ?

उत्तर
१५३ जना प्रति वर्ग किलोमीटर

248. वित्तीय क्षेत्र विकास रणनीतिले आ.व २०७२/७३ मा ४.१ प्रतिशत रहेको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको योगदान आ.व २०७७/७८ मा कति पुर्याउने लक्ष्य लिएको छ?

उत्तर
८%

249. T-20 विश्वकप क्रिकेट सन् 2020 मा कुन देशमा हुने भएको छ?

उत्तर
अष्ट्रेलिया

250. नेपालको पहिलो कार्टुन चलचित्र कुन हो?

उत्तर
ऋषि दाइ र साथीहरु सफा सहरमा