महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु :२०७४

वैशाख – कातिक सम्मका महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु

१. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा के हो ?
उत्तर
बालमैत्री शासन : बालअधिकारको सम्मान

२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर
सेप्टेम्बर ८

३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?
उत्तर
असोज ३

४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक’ असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?
उत्तर
सन् २०१७ अगस्त २२

७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?
उत्तर
यासिनी

८. छैटौ नेपाल – अफ्रिका फिल्म फेस्टिबल – २०१७ राजधानी काठमाडौंमा कहिले सम्पन्न भयो ?
उत्तर
वि. स. २०७४ असोज २-४

९. नेपाल सरकारले इन्डोनेसियामा अवैतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?  
उत्तर
सन् २०१७ सेप्टेम्बर १३

१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ?
उत्तर
वि.स २०७४ असोज ३

११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट – २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने अनुमान छ ?
उत्तर
४.५ प्रतिशत

१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु –१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर
नेपाल

१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
उत्तर
नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी

१४. पाटा ट्राभल मार्ट – २०१७ कहिले र कहाँ सम्पन्न भयो ?
उत्तर
सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ

१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?
उत्तर
सन् २०१७ सेप्टेम्बर १५

१७. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड – २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
उत्तर
पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ

१८. बेस्ट Managed Life Insurance Company अवार्ड – २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?
उत्तर
नेपाल लाइफ इन्सुरेन्स कम्पनी

१९. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ?
उत्तर
तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना

२०. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा के हो ?
उत्तर
शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना

२१. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?
उत्तर
नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट

२२. व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?
उत्तर
बि.स. २०७४ असोज ९

२३. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
उत्तर
प्रा. शिवगोपाल रिसाल

२४. मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?
उत्तर
सन् २०१७ सेप्टेम्बर १९

२५. मिसेस नेपाल इन्टरनेशनल – २०१७ को उपाधि जित्ने युवती को हुन् ?
उत्तर
सुरुचि पाण्डे

२६. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ?
उत्तर
सन् २०१७ सेप्टेम्बर २७

२७. नेपाल राष्ट्र बैंक सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ?
उत्तर
वि. स. २०७४ असोज ८

२८. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ?
उत्तर
वि. स. २०७४ असोज ६

२९. नेपाल आइडल बन्न सफल प्रतिभा को हुन् ?
उत्तर
बुद्ध लामा

३०.सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु-१८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

उत्तर
नेपाल

३१. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?
उत्तर
वि. स. २०७४ असोज १२

३२. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएकोहो ?
उत्तर
अस्ट्रेलिया

३३. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ?
उत्तर
एन्जेला मर्केल

३४. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ?
उत्तर
काठमाडौं (वि. स. २०७४। असोज)

३५. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)| | को पाँचौं बैठक कहिले सम्पन्न भयो ?
उत्तर
वि. स. २०७४ असोज २१-२२, काठमाडौँ

३६. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुडकिलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?
उत्तर
वि. स. २०७४ असोज २०

३७. २०७४ असोज २३ को मन्त्रिपरिषद बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?
उत्तर
प्रा डा. चन्द्रमणि पौडेल

३८. नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?
उत्तर
वि. स. २०७४ असोज २३

३९. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?
उत्तर
सन् २०१७ अक्टोवर १

४०.हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?
उत्तर
वि. स. २०७ असोज २९-३०

४१. वि. स. २०७० मङसिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा (| दोश्रो) को रूपान्तरित व्यवस्थापिका
उत्तर
संसद्को कार्यकाल कहिले सकिएको हो ? वि. स. २०७४ असोज २८

४२) म्यान्मारमा भकिएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
उत्तर
सन् २०१७ सेप्टेम्बर ९

४३) गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?
उत्तर
वि. स. २०७४ असोज २८ – ३१

४४) गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?
उत्तर
वि. स. २०७४ असोज २५

४५) स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
उत्तर
वि. स. २०७४ असोज २९

४६) प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौंपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?
उत्तर
वि. स. २०७४ असोज २७

४७) सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
उत्तर
वि. स. २०७४  असोज

४८) प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?
उत्तर
सन् २०१७ अक्टोबर १३-१४

४९. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका – संसद्बाट कहिले पारित भएको हो ?
उत्तर
वि. स. २०७४ असोज

५०) फिफाद्वारा सन् २०१७ अक्टोवर १६ मा सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल कतिऔं स्थानमा रहेकोछ ?
उत्तर
१७६ औं